काठमाडौं । थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती खाली गराउने क्रममा स्थानीयको खाद्यान्न र लत्ताकपडा सुरक्षित स्थानमा सार्न नेपाल प्रहरीका जवानहरू सहयोग गरिहेका छन् ।

सुरक्षाकर्मीको मानवीय सहयोगमा बस्ती खाली गराउन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । विगतमा जस्तो झडपको स्थिति सिर्जना हुन नदिन प्रशासनले सतर्कता अपनाएको छ ।

रोचक दृश्य त के छ भने, बस्ती खाली गराउन पुगेका सुरक्षाकर्मीहरूले नै स्थानीयलाई उनीहरूका घरभित्रका सामान, लत्ताकपडा र खाद्यान्न सुरक्षित रूपमा बाहिर निकाल्न र बोक्न सहयोग गरिरहेका छन् ।

तस्वीरहरु : सक्षम घिमिरे

सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै प्रहरी जवान (तस्वीरहरु)सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै प्रहरी जवान (तस्वीरहरु)सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै प्रहरी जवान (तस्वीरहरु)सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै प्रहरी जवान (तस्वीरहरु)सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै प्रहरी जवान (तस्वीरहरु)सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै प्रहरी जवान (तस्वीरहरु)