धर्मश्री विजेता गिरी नेपालको नेतृत्व गर्दै लण्डन प्रस्थान
- असार ३, २०८२
- 0

धर्मश्री विजेता/वडी विल्डर जीवन गिरी आज नेपालको नेतृत्व गर्दै लण्डन प्रस्थान गरेका छन् ।
लण्डनमा हुन लागेको युके नेपाल वडी विल्डिङमा नेपालबाट प्रमुख अथितीको रुपमा सहभागी हुन लण्डन प्रस्थान गरेका हुन् ।
उनले आफू त्यहाँ रहदा थाइल्याण्डमा हुदैँ गरेको १२ औँ वल्ड च्याम्पिएनसिपका लागि आवश्यक पहल गर्ने बताए । साथै उनले आफ्नो स्ट्रेन्थ लिफ्टिङ खेलको पनि प्रचार गर्ने बताए ।
‘यसको प्रमुख अथिती भएर जादैँछु । त्यहाँ गएर हामीले आफ्नो स्ट्रेन्थ लिफ्टिङ खेलको पनि प्रचार गर्नेछु । हाम्रो १२ औँ वल्र्ड च्याम्पिएनसिप थाइल्याण्डमा हुदैँछ । त्यसका लागि पनि कुरा राख्नेछु । यो मेरो दोस्रो पटक हो । मेरो काम नेपालको नाम सगरमाथा झैँ उच्च राख्ने हो । हामी अहिलेसम्म वल्र्ड च्याम्पिएनसिपमा धेरै पटक सहभागी भएका छौ,’ उनले भने ।
0 प्रतिक्रिया
‘अलबिदा’ लेख्ने डाक्टरले गृहमन्त्री लेखकलाई सुनाए आफ्ना समस्या

रामेछाप अस्पतालमा कार्यरत डा.केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । मंगलबार बिहानै डाक्टर श्रेष्ठले परिवारसहित गएर मन्त्री लेखकलाई मन्त्रीक्वार्टर […]
धर्मश्री विजेता गिरी नेपालको नेतृत्व गर्दै लण्डन प्रस्थान

धर्मश्री विजेता/वडी विल्डर जीवन गिरी आज नेपालको नेतृत्व गर्दै लण्डन प्रस्थान गरेका छन् । लण्डनमा हुन लागेको युके नेपाल वडी […]
त्रिकोणात्मक टी–२० : नेपाल आज स्कटल्याण्डसँग खेल्दै

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ । मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु […]
‘वैकल्पिक उपायस्वरूप वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा आपूर्ति हुने’

खानेपानीमन्त्री प्रदीप यादवले बर्षायामको समयमा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौँवासीका घर घरमा वितरण हुने बताएका छन् । सोमबार मेलम्ची […]
आज दुई वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका कानुन, न्याय तथा मानव अधिकार समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ […]