संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै
- जेष्ठ २७, २०८२
- 0

संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्दैछ ।
मंगलबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ भने बैठकमा ‘नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिनको १ बजे बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।
0 प्रतिक्रिया
अन्तर्राष्ट्रियस्तरको आइरिस प्रमाणपत्र पाउने पहिलो मेनपावर बन्यो ‘आइएमआर’

नेपालको प्रतिष्ठित मेनपावर कम्पनी इन्टरनेशनल मेनपावर रिक्रुटमेन्ट प्रा.लि.(आईएमआर)ले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)बाट इन्टरनेशनल रिक्रुटमेन्ट इन्टेग्रेटी सिष्टम (आइरिस) प्रमाणपत्र प्राप्त गरेको […]
एआईको विकासको लागि एआई नीति २०२५ को तयारी पूरा भएको छ : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले सरकारले एआईको विकासको लागि एआईको नीति २०२५ को तयारी पूरा गरेको बताएका […]
मौद्रिक नीति र वित्त नीतिमा सहि सन्तुलन राखेर नै अर्थतन्त्र अगाडि बढ्छ : अर्थमन्त्री

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक नीति र वित्त नीतिमा सहि सन्तुलन राखेर मात्रै अर्थतन्त्र अगाडि बढ्ने बताएका छन् । […]
निर्मला पन्त प्रकरणको २५ सय दिन : राज्य निरिह हुँदा घट्ना रहस्यमै

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २५ सय दिन पूरा भएको छ । २०७५ […]
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको छ । आगामी आवको मौद्रिक निती […]