यातायात व्यवसायीले आन्दोलन स्थगित गरेसंगै चल्न थाले सार्वजनिक यातायात

news-details

यातायात व्यवसायीले आन्दोलन स्थगित गरेसंगै आज बिहानदेखि सार्वजनिक गाडी चल्न थालेका छन् ।

मंगलबार बेलुका बसेको यातायात व्यवसायीको बैठकले तत्कालका लागि आन्दोलन फिर्ता लिने निर्णय गरेको हो ।

गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड शेयरिङ नियमावली’ स्थगन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *