महानगरका प्रवक्ता मानन्धरलाई बालेनले सोधे स्पष्टीकरण
- जेष्ठ ११, २०८२
- 0

काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरका प्रवक्ता नवीन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् ।
बालेनले वडा न. १७ का वडाध्यक्षसमेत रहेका मानन्धरलाई जेठ ८ गते सात दिने स्पष्टीकरण सोधेका हुन् ।
‘मलाई ८ गते स्पष्टीकरण सोधिएको खबर आएको हो । विभिन्न मिडियामा विभिन्न ढंगबाट बोलेको र त्यसले महानगरको प्रतिष्ठामा आँच आएको भन्ने कुरा छ,’ मानन्धरले भने ।
यसअघि महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।
0 प्रतिक्रिया
शिक्षकहरुका नौं बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं : शिक्षामन्त्री

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल भएको […]
नेपाली आप्रवासीमाथि अन्याय : नीतिविहीनताले श्रमिकहरु थप शोषणमा

आकांक्षा धामी/ नेपाल आप्रवासी श्रमिकको रेमिट्यान्समा अडिएको मुलुक हो भन्ने कुरा आजको यथार्थ हो । तर, यो यथार्थलाई व्यवस्थापन गर्ने […]
ढिलासुस्ती र उदासिनता अन्त्य गर्न मन्त्री खड्काको निर्देशन

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय र त्यसअन्तर्गतका निकायमा देखिएको कामप्रतिको ढिलासुस्ती र उदासिनता अन्त्य गर्न निर्देशन दिएका छन् […]
एउटा मात्रै मन्त्रालयले पर्यटन क्षेत्रलाई न्याय दिन नसकिने रहेछ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले राज्यले नेपालका पर्यटकीय क्षेत्रको लागि न्याय दिन नसकेको बताएका छन् […]
प्रमोद खरेलको स्वर र देवराज आचार्यको निर्देशनमा ’हिजोसम्म मेरै थियौ’ बोलको गीत सार्वजनिक

चर्चित गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको ‘हिजोसम्म मेरै थियौ’ भन्ने बोलको नयाँ गीत सार्वजनिक भएको छ । निर्देशक तथा […]