नेकपा एमालेको सचिवालय बैठक बस्दै
- जेष्ठ ११, २०८२
- 0

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
आइतबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।
बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश गर्ने आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एंव सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
0 प्रतिक्रिया
शिक्षकहरुका नौं बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं : शिक्षामन्त्री

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल भएको […]
नेपाली आप्रवासीमाथि अन्याय : नीतिविहीनताले श्रमिकहरु थप शोषणमा

आकांक्षा धामी/ नेपाल आप्रवासी श्रमिकको रेमिट्यान्समा अडिएको मुलुक हो भन्ने कुरा आजको यथार्थ हो । तर, यो यथार्थलाई व्यवस्थापन गर्ने […]
ढिलासुस्ती र उदासिनता अन्त्य गर्न मन्त्री खड्काको निर्देशन

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय र त्यसअन्तर्गतका निकायमा देखिएको कामप्रतिको ढिलासुस्ती र उदासिनता अन्त्य गर्न निर्देशन दिएका छन् […]
एउटा मात्रै मन्त्रालयले पर्यटन क्षेत्रलाई न्याय दिन नसकिने रहेछ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले राज्यले नेपालका पर्यटकीय क्षेत्रको लागि न्याय दिन नसकेको बताएका छन् […]
प्रमोद खरेलको स्वर र देवराज आचार्यको निर्देशनमा ’हिजोसम्म मेरै थियौ’ बोलको गीत सार्वजनिक

चर्चित गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको ‘हिजोसम्म मेरै थियौ’ भन्ने बोलको नयाँ गीत सार्वजनिक भएको छ । निर्देशक तथा […]