शेरबहादुरजीले सरकार ढल्दैन भनिदिएपछि हल्ला गर्नेहरू पुर्पुरोमा हात लगाएर बसे : प्रधानमन्त्री

news-details

प्रधानमन्त्री केपी शर्मा ओली सरकार नढल्ने स्पष्ट पारेका छन् ।

आज बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकार परिवर्तन नहुने स्पष्ट पारेका हुन् ।

यस्तै उनले काँग्रेस सभापति शेरबहादुर देउवा स्वदेश फिर्ता भएर जवाफ दिएपछि सरकार ढल्ने भन्दै हल्ला गर्नेहरू चुप लागेका बताए ।

‘शेरबहादुरजीले आइपुग्ने बित्तिकै हिजै जवाफ दिनुभयो, खुइए गरेर पुर्पुरामा हात लगाएर बसे हल्ला गर्नेहरु, विचराहरु त्यति चाहिएको रहेछ। शेरबहादुरजीले सरकार ढल्दैन भनिदिएपछि खत्र्याक्कै हुँदारहेछन्। थुचुक्कै भए।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *