प्रधानमन्त्री ओली पहिलो पटक एकीकृत समाजवादीको कार्यालयमा

news-details

प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका छन् ।

प्रधानमन्त्री ओली दिवङ्गत कमल कोइरालालाई श्रद्धाञ्जली दिन सोमबार समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका हुन् ।

पत्रकार, लेखक र कूटनीतिज्ञ समेत रहेका ८७ वर्षीय कोइरालाको हिजो निधन भएपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सोमबार एकीकृत समाजवादीको कार्यालयमा राखिएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *