कुलमान र हितेन्द्रको रिट हेर्न नमिल्नेमा
- चैत्र १७, २०८१
- 0

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट हेर्न नमिल्नेमा परेको छ ।
दुवै रिटको पेसी सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा तोकिएको थियो । यसअघि गत शुक्रवार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।
प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले सरकारका सम्बन्धित निकायलाई आवश्यक कागजातसहित स्पष्ट लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो ।
0 प्रतिक्रिया
प्रगतिशिल मञ्च र लोकतान्त्रिक एशोसिएसनको असन्तुष्ट पक्ष एकठाउँमा उभिए, गेलालको नेतृत्वमा उम्मेदवारी घोषणा
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्वमा लागि एमाले निकट प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक […]
मृतक पत्रकार रजकको जलेर मृत्यु भएको पुष्टि, पोस्टमार्टमपछि शव परिवारलाई बुझाउने तयारी

काठमाडौंको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको पोस्टमार्टम गरिएको छ । त्रिवि शिक्षण […]
तीनकुने घटनामा मारिएकाका परिवारलाई १० लाख दिने सरकारको निर्णय

सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार दश लाख दिने निर्णय गरेको […]
संघको निर्वाचनमा अनौठो तालमेल : गेलाल र गुरुङको प्यानल मात्र भिड्ने पक्कापक्की

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि अनौठो तालमेल र गठबन्धनसहित चुनावी मैदानमा उत्रने भएका छन् । संघको आगामी […]
रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका […]