तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग
- चैत्र १६, २०८१
- 0

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
शनिबार बसेको पार्टीको सचिवालय बैठकले काठमाडौँको तिनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरेको छ ।
साथै, रास्वपाले आगामी चैत १८ गते केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी पार्टीको केन्द्रिय समिति बैठक समेत बोलाएको छ ।
0 प्रतिक्रिया
घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी डिजेल, […]
राष्ट्रपतिद्वारा पाँचवटा विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले ५ वटा विधेयक प्रमाणीकरण गरेका छन्। संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई आएका विधेयकहरू संविधानको धारा […]
रजकको परिवारलाई प्रधानमन्त्रीले भने : ‘दोषीमाथि कारवाही हुन्छ, पत्निलाई रोजगारको व्यवस्था गर्छौ’

प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गतेको तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई आज भेटेका छन् । प्रधानमन्त्री निवास, […]
यो दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान दुई तिहाईको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् । […]
अनुराग साहित्य समाज नेपालको चौथो अधिवेशनले चुन्यो अध्यक्षमा सरस्वती वस्याल

रुपन्देहीको देवदहमा शुक्रबार सम्पन्न कवि नवराज पराजुली कविता कन्सर्ट, स्रष्टा सम्मान तथा अनुराग साहित्य समाज नेपालको चौथो अधिवेशनले नयाँ नेतृत्व […]