घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य

news-details

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटेको छ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रूपैयाँ घटाएको हो।

त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ सात रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले घटाएको हो।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया