गृहमन्त्री लेखकले गरे तीनकुने क्षेत्रको अवलोकन

news-details

गृहमन्त्री रमेश लेखक राजावादीले क्षति पुर्‍याएको तीनकुने(कोटेश्वर क्षेत्रको अवलोकन गरेका छन्। केहीबेरअघि उनी तीनकुने पुगेका हुन्।

शुक्रबार राजवादीले गरेको आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो मात्रामा भौतिक क्षति भएको थियो।

आन्दोलनकारीहरुले तीनकुने लगायत आसपासका क्षेत्रमा कैयौँ घरमा तोडफोड गरेका थिए। एक घरमा आगो लगाएका थिए। केही घरमा पसेर उनीहरूले त्यहाँ रहेका कार्यालयमा तोडफोड रआगजनी गरेका थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *