समाजवादी मोर्चाको बैठक बस्दै

news-details

शनिबार समाजवादी मोर्चा, नेपालको बैठक बस्दैछ । बैठक केहीबेरमा सुरु हुनेछ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा बस्न लागेको हो ।

समाजवादी मोर्चा, नेपालले नेकपा एकीकृत समाजवादीको कार्यालयमा हिजो राजावादी समूहले गरेको आगजनी र तोडफोडको अनुगमन पनि गरेको छ ।

बैठकमा समाजवादी मोर्चाले शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा गरेको सभा, राजावादी समूहले गरेको आगजनी र तोडफोडलगायतका विषयमा छलफल हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *