राजावादीले आगो लगाएको तीनकुनेको घरभित्र जलेर एकजना पत्रकारको मृत्यु

news-details

आज काठमाडौंको तीनकुनेमा प्रहरीसँगको झडपका क्रममा राजावादीले घरमा आगो लगाउँदा जलेर एकजना पत्रकारको पनि मृत्यु भएको छ ।

राजावादीले आगो लगाएको घरमा गएर भिडिओ खिचिरहेका बेला उनको जलेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *