तीनकुने तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

news-details

काठमाडौंको तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।

राजावादीहरूले प्रहरीको निषेधित क्षेत्र तोड्न खोजेपछि बल प्रयोग गरिएको हो ।

प्रहरीले हालसम्म पाँच राउण्ड अश्रृग्यास प्रहार गरेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *