कुलमान घिसिङको विषयबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ
- फाल्गुन २१, २०८१
- 0

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कारबाहीबारे जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूलाई घिसिङलाई गर्न लागिएको कारबाहीको विरोध गर्दै रूलिङको माग गरेका थिए ।
रूलिङ गर्दै सभामुखले भने,’आजको बैठकमा सबै प्रतिपक्षीले राखेको विषय, अन्य माननीयहरूले शून्य, विशेष समय र आकस्मिक समयमा राख्नु भएको विषयमा प्रतिनिधि सभा नियमावली, २०७९ नियम १५ उपनियम २ बमोजिम सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु। साथै सभालाई जानकारी गराउन निर्देश गराउँछु’ ।
0 प्रतिक्रिया
मानव अधिकारको रक्षा र मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधवार […]
राप्रपाको काठमाडौमा बृहत् मोटरसाइकल र्याली

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौमा बृहत् प्रदर्शन गरेको छ । आज (बुधवार) राष्ट्रिय झण्डासहित प्रदर्शनमा १९ सय बढीको सहभागितामा मोटरसाइकल ¥याली […]
कुलमान घिसिङको विषयबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कारबाहीबारे जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन् । आजको […]
जनयुद्धले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गरेको छ : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले जनयुद्धले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गरेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित २६ […]
अमेरिकाले फिर्ता गरेका ९ नेपाली स्वदेश फिर्ता, मानव बेचबिखन ब्युरोमा लगाइयो जिम्मा

अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ९ जना नेपाली स्वदेश आइपुगेका छन् । बुधबार अमेरिकाको न्यू ह्याम्पसरको पोट्र्समाउथबाट आएको गल्फ […]