प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
- फाल्गुन २१, २०८१
- 0

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन ।
बेलुकी साढे ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
आज दिउँसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक भएकोले साँझमात्रै मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।
0 प्रतिक्रिया
मौसम पूर्वानुमान : देशका अधिकांश भागमा मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । […]
मानव अधिकारको रक्षा र मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधवार […]
राप्रपाको काठमाडौमा बृहत् मोटरसाइकल र्याली

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौमा बृहत् प्रदर्शन गरेको छ । आज (बुधवार) राष्ट्रिय झण्डासहित प्रदर्शनमा १९ सय बढीको सहभागितामा मोटरसाइकल ¥याली […]
कुलमान घिसिङको विषयबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कारबाहीबारे जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन् । आजको […]
जनयुद्धले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गरेको छ : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले जनयुद्धले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गरेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित २६ […]