आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना
- फाल्गुन १३, २०८१
- 0

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु लागेको छ ।
यस्तै,आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाकाले जनाएको छ।
0 प्रतिक्रिया
काभ्रेको धुलिखेलमा बस दुर्घटना हुदा १७ जना घाइते

काभ्रेको धुलिखेल नगरपालिका- १० सारदा बतासेस्थित बीपी राजमार्गमा बस दुर्घटना भएको छ । काठमाडौँबाट ओखलढुङ्गाका लागि हिँडेको अरनिको यातायातको बस […]
बेवारिसे बन्यो नागदह, जान छाडे पर्यटक

प्रमिला कार्की / ललितपुर महानगरपालिको धापाखेलस्थित नागदह ऐतिहासिक, धार्मिक एवम सांस्कृतिक महत्व बोकेको पोखरी हो । प्राकृतिक र सांस्कृतिक दृष्टिले […]
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

नेकपा माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली आज दोस्रो दिन मोरङ पुगेको छ। […]
इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि अर्का इन्स्पेक्टर जोशी पक्राउ

सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहनमा किटानी जाहेरीका आधारमा […]
माध्यमिकी परिक्रमाको तयारी तीव्र : मिथिला बिहारीमा महाआरती हुने

मिथिला क्षेत्रको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई मध्यनजर गर्दै मिथिला बिहारी महाआरती र मिथिला माध्यमिकी परिक्रमा धुमधामसँग सुरु हुदै छ […]