स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक
फागुन २७ मा उम्मेदवारी दर्ता, चैत ५ गते मतदान
- फाल्गुन ९, २०८१
- 0

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।
त्रिविलेआगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।
निर्वाचन तालिका अनुसार संघ संगठन, समूह दर्ता गर्ने अन्तिम समय फागुन १९ गते दिइएको छ । २१ गते मतदाता सूची प्रकाशन गरिनेछ ।त्यस्तै २७ गते उम्मेदवारी दर्ता गर्न सकिने जनाइएको छ ।
त्यस्तै उम्मेदवारहरूको लागि चैत २ गते राती १२ बजेपछि मौन अवधि लागू हुनेछ भने चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।
0 प्रतिक्रिया
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ। बैठक ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको भवनमा केहीबेरअघि शुरु भएको हो। शनिबारको […]
तस्वीरमा हेर्नुहोस् रोल्पाको घोडागाउँ

घोडागाउँ नेपालको पहाडमा अवस्थित रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका १ मा पर्ने सुन्दर गाउँ हो । पूर्ण खोप घोषणा गरिएको घोडागाउँलाई […]
सूचना मागेपछि निकालिए शिक्षक, पुनर्बहाली गरी सूचना दिन महासंघको माग

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै कारण सेवाबाट अवकाश दिएको घटनाप्रति आपत्ति जनाउँदै ती शिक्षकलाई […]
पाथीभरा क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात

ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा […]
अवैध लागू औषधसहित नवलपरासीका तीन जना युवा पक्राउ

पोखराको एक कृषि फर्ममा पार्किङ गरिराखिएको बोलेरो जिपबाट ठुलो मात्रामा अवैध लागू औषधसहित तीन जना पक्राउ परेका छन् । पोखरा […]