राप्रपाको विरोध सभा पोखरामा शुरु
- फाल्गुन ९, २०८१
- 0

राप्रपाको विरोध सभा पोखरामा शुरु भएको छ ।
विरोध सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द शाही, नेता रविन्द्र मिश्र समेत सहभागी छन्
उक्त सभामा पार्टीका केन्द्रीय सदस्य अरुण गिरिले पोखराको पृथ्वीचोकमा पृथ्वी नारायण शाहको शालिक आगामी दुई हप्ताभित्र पुनस्र्थापित गरि छाड्ने घोषणा गरे । विरोध सभा जारी छ ।
0 प्रतिक्रिया
तस्वीरमा हेर्नुहोस् रोल्पाको घोडागाउँ

घोडागाउँ नेपालको पहाडमा अवस्थित रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका १ मा पर्ने सुन्दर गाउँ हो । पूर्ण खोप घोषणा गरिएको घोडागाउँलाई […]
सूचना मागेपछि निकालिए शिक्षक, पुनर्बहाली गरी सूचना दिन महासंघको माग

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै कारण सेवाबाट अवकाश दिएको घटनाप्रति आपत्ति जनाउँदै ती शिक्षकलाई […]
पाथीभरा क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात

ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा […]
अवैध लागू औषधसहित नवलपरासीका तीन जना युवा पक्राउ

पोखराको एक कृषि फर्ममा पार्किङ गरिराखिएको बोलेरो जिपबाट ठुलो मात्रामा अवैध लागू औषधसहित तीन जना पक्राउ परेका छन् । पोखरा […]
‘जति व्यापार गर्छु आफ्नै उत्पादन गर्ने गरेको छु’ : बसन्ती लिम्बु

दार्शनिकले खुसीलाई मानव जीवनको नैतिक लक्ष्यको अवसरका रुपमा लिने गरेका छन् भने सामान्य मानिसले खुसीलाई भाग्यको पर्यायका रुपमा लिने गर्दछन् […]