अपांगता सहायता सामग्री उत्पादन सम्वन्धी कार्यशाला सम्पन्न
- फाल्गुन ७, २०८१
- 0
अपांगता भएका व्यक्तिहरूलाई सहायता सामग्री उत्पादन र वितरण गर्न नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, एसियाली डेभलपमेन्ट बैक (एडीवी), इम्प्याक्ट हब काठमडौं, राष्ट्रिय अपाङ्गता महासंघ, करुणा फाउन्डेसन र फेबल्याबको सहयोगमा तिन दिने कार्यशाला सम्पन्न भएको छ ।
अपांगता भएका व्यक्तिहरुलाई आवस्यक सामग्रीका बरेमा जानकारी गराउन ८० भन्दा बढीलाई‘नेपाल मेकाथन’ कार्यशालामा सहभागी गराइएको थियोे ।
इन्जिनियरहरुले अपांगता भएका व्यक्तिहरुलाई आवस्यक सामाग्री नेपालमै उत्पादन गर्नको लागि कस्ता कस्ता सहायता सामग्री चाहिन्छन् भन्नेबारे अपांगता भएका व्यक्तिहरुसँग सोधपुछ गरी जीवन सशक्त र सक्षम बनाउनको लागि सहायक उपकरणहरू कसरी तयार पार्ने भन्ने सन्दर्भमा छलफल र निस्कर्ष निकालिएको थियो ।
एडिबीको आर्थिक र प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसले सहजीकरण गरेको थियो ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




