बूढानीलकण्ठमा प्रहरीको छापा, २४ जना भारतीय पक्राउ
- फाल्गुन ६, २०८१
- 0

काठमाडौँको बूढानीलकण्ठमा प्रहरीले छापा मारेको छ ।
अनलाइन जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । छापा मारेर प्रहरीले २४ जना भारतीयलाई पक्राउ गरेको छ ।
उनीहरूले १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले उनीहरूको साथबाट २१ थान मोबाइल र ३८ थान ल्यापटप पनि बरामद गरेको हो ।
0 प्रतिक्रिया
फोर नेसन्स च्याम्पियनसिप : लेवनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधि भिडन्त म्यानमारसँग

लेवनानलाई हराउँदै नेपाल फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा लेवनानलाई १–० […]
पाथीभरामा प्रहरी र नो केबलबार पक्षबीच झडप

ताप्लेजुङको पाथिभरामा नो केबलबार पक्ष र प्रहरीबीच झडप भएको छ । केवलकारको विरोधमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको […]
लायन्स क्लव अफ रक्तदाता समुहद्धारा घाइते शर्मालाई ह्वील चेयर प्रदान

लायन्स इन्टरनेशनल ३२५ आइ अन्र्तगत लायन्स क्लव अफ काठमाडौं रक्तदाता समुहले करेन्ट लागि घाइते भएका सुर्खेतका बालाराम शर्मालाई ह्वील चेयर […]
राष्ट्रिय वाणिज्य बैंकद्धारा नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी, मधेश र बागमती प्रदेशका लागि प्रदेशगत रुपमा […]
गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि पुनः गृहमन्त्रीको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि पुनः गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार […]