प्रकृति लम्सालको न्यायका लागि पद्मकन्या क्याम्पसमा नेविसंघको प्रदर्शन

news-details

नेपाल विद्यार्थी संघ (नेविसंघ) पद्मकन्या बहुमुखी क्याम्पस समितिले प्रकृति लम्सालको न्यायको लागि प्रदर्शन गरेको छ।

उनीहरूले नेपाली विद्यार्थीमाथि भएको आक्रमण बन्द गर, जस्टिस फर प्रकृति लम्साल लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन्।

भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी लम्सालको रहस्यमय निधन भएपछि सोमबारदेखि विश्वविद्यालय तनावग्रस्त छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *