वेवारिसे र चेपुवामा छन् राणाकालीन शालिकहरु (तस्वीरहरु)
- फाल्गुन ३, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/SA1.jpg)
काठमाडौंको टुँडिखेलको चारै दिशा एवम् विभिन्न स्थानमा रहेका राणाकालीन समय स्मरण गराउने प्रधानमन्त्रीका शालिकहरु वेवारिसे अवस्थामा पुग्न लागेका छन् । शालिक छेउछाउ भौतिक संरचनाहरुको निर्माणले चेपुवामा समेत परेका छन् ।
कलात्मक रुपमा निर्माण गरिएका यी शालिकहरु राणाकालीन समयलाई सम्झने एउटा माध्यम हुन् । तर संरक्षणका लागि राज्यको ध्यान पुग्न नसक्दा अहिले पनि शालिकहरु वेवारिसे अवस्थामा पुग्न लागेका छन् ।
प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणादेखि रणोद्विप राणा, वीरशमशेर, चन्द्रशमशेर, जुद्धशमशेर हुँदै कमाण्डर इन चिफ धीर शमशेरसम्मका शालिक संरक्षणविहीन भएका हुन् ।
0 प्रतिक्रिया
पेट्रोलमा मूल्य बढदा डिजेल र मट्टीतेलको घट्यो
![पेट्रोलमा मूल्य बढदा डिजेल र मट्टीतेलको घट्यो](https://rojgarmanch.com/wp-content/uploads/2021/01/nepal-oil-nigam.jpg)
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको साविक मूल्यमा एक रुपैयाँ बढाएको हो । निगमले डिजेल र […]
मन्त्री पौडेल र मेयर आचार्य उच्च निगरानीमा हुनुहुन्छ : अस्पताल
![मन्त्री पौडेल र मेयर आचार्य उच्च निगरानीमा हुनुहुन्छ : अस्पताल](https://rojgarmanch.com/wp-content/uploads/2025/02/poudel-1.jpg)
पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगो सल्केर बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई […]
पाँच अध्यादेश संसद्मा अगाडि बढाउने सत्ता गठबन्धन दलहरुबीच सहमति
![पाँच अध्यादेश संसद्मा अगाडि बढाउने सत्ता गठबन्धन दलहरुबीच सहमति](https://rojgarmanch.com/wp-content/uploads/2025/02/satta-dal.jpg)
सत्तारुढ गठबन्धनको बैठकले संसद्मा पुगेका ६ मध्ये पाँच अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव अगाडि बढाउने सहमति गरेको छ । प्रधानमन्त्री […]
पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते
![पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते](https://rojgarmanch.com/wp-content/uploads/2025/02/PB1.jpg)
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्दै गर्दा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका […]
‘भ्रष्टाचारको अन्त्यबिना राष्ट्रिय एकता कायम हुन सक्दैन’ : प्रचण्ड
![‘भ्रष्टाचारको अन्त्यबिना राष्ट्रिय एकता कायम हुन सक्दैन’ : प्रचण्ड](https://rojgarmanch.com/wp-content/uploads/2025/02/PP2.jpeg)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको अन्त्य नभएसम्म राष्ट्रिय एकता कायम हुन नसक्ने बताएका छन् । मकवानपुरको बागमती […]