कांग्रेस पदाधिकारी बैठक बस्दै
- फाल्गुन १, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Nepali_Congress_padhadikari-baithak.jpg)
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ।
भ्रातृ संस्थाको महाधिवेशन गराउन सभापति शेरबहादुर देउवासहित पदाधिकारी बैठक बस्न लागेको हो। पदाधिकारीहरू, भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको कांग्रेसले जनाएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि तय गरिएको छ। तदर्थमा रहेका भातृ संस्थाको महाधिवेशन गराउने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। पार्टीले चैत मसान्तभित्र सबै भातृ संस्थाको महाधिवेशन गराउन निर्देशन दिएको छ।
0 प्रतिक्रिया
रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्री ओलीको निर्देशन
![रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्री ओलीको निर्देशन](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Oli-1-scaled.jpeg)
प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी […]
बबरमहलमा फुटेको खानेपानी पाइपको मर्मत सकियो
![बबरमहलमा फुटेको खानेपानी पाइपको मर्मत सकियो](https://rojgarmanch.com/wp-content/uploads/2025/02/BB-scaled.jpg)
नेपाल बिद्युत् प्राधिकरणले बिद्युत्का तारहरू अन्डर ग्राउन्ड गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको […]
एनसेलले सुरू गर्यो भोवाईफाई, आईफोनबाट सेवाको सुरुवात
![एनसेलले सुरू गर्यो भोवाईफाई, आईफोनबाट सेवाको सुरुवात](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Ncell-VoWi-Fi.png)
आफ्ना ग्राहकहरूलाई वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवात गरेको छ । […]
नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न मन्त्री पौडेलको अपिल
![नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न मन्त्री पौडेलको अपिल](https://rojgarmanch.com/wp-content/uploads/2025/01/Pradeep-Poudel-News-portrait-.jpg)
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट आरम्भ गरेको […]
कांग्रेस पदाधिकारी बैठक बस्दै
![कांग्रेस पदाधिकारी बैठक बस्दै](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Nepali_Congress_padhadikari-baithak.jpg)
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। भ्रातृ संस्थाको महाधिवेशन गराउन सभापति शेरबहादुर देउवासहित पदाधिकारी बैठक बस्न लागेको हो। पदाधिकारीहरू, […]