पाँचवटा अध्यादेशमा जसपा नेपाल सकारात्मक, भूमिसम्बन्धी अध्यादेशको भने विपक्षमा उभिने

news-details

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यादेशको समर्थन नगर्ने निर्णय गरेको हो ।

तर जसपाले सरकारले ल्याएका अन्य पाँचवटा अध्यादेशमा भने सकारात्मक रहने निर्णय गरेको छ । सरकारले ६ वटा अध्यादेश ल्याएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *