प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित
- माघ २९, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/PB3.png)
विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएर विपक्षी दलहरुले अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
सांसद खतिवडालाले पद्दती विपरित गएर रास्वपा सभापति रवि लामिछानेले पदको दुरुपयोग गरेको कुरा उठाएपछि विपक्षी दल रास्वाले खतिवडाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् ।
त्यस्तै माओवादीका तर्फबाट बोल्दै हितराज पाण्डेले आकस्मिक र शुन्य समय सकिएपछि नियमावली विपरीत गएर बोल्ने समय दिएकोमा आपत्ति जनाए ।
सभामुख देवराज घिमिरेले खतिवडाले कुन नियमावलीको आधारमा बोलेको भन्ने संसद सचिवालयलाई अध्ययन गरेर निर्णय गर्न आदेश दिएको जानकारी दिए ।
उनका अनुसार अब सचिवालयको धारणा आइसकेपछि बैठक अगाडि बढ्छ ।
0 प्रतिक्रिया
रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह
![रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Pm-1-scaled.jpeg)
प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरु साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । […]
‘वल्र्ड स्कलरर्स’ कपमा यूरो स्कुल भक्तपुरका विद्यार्थी छनोट, ग्लोबल राउण्डका लागि विदेशमा प्रतिस्पर्धा गर्न पाउने
![‘वल्र्ड स्कलरर्स’ कपमा यूरो स्कुल भक्तपुरका विद्यार्थी छनोट, ग्लोबल राउण्डका लागि विदेशमा प्रतिस्पर्धा गर्न पाउने](https://rojgarmanch.com/wp-content/uploads/2025/02/image-2.png)
अमेरिकाको एल यूनिवर्सिटीले प्रत्येक वर्ष आयोजना गर्दै आएको वल्र्ड स्कलरर्स कपको अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा यूरो स्कुल भक्तपुरका सहभागी सम्पूर्ण विद्यार्थी […]
अर्थ सचिवको जिम्मेवारीमा आएका उपाध्यायलाई स्वागत र डा.घिमिरेको बिदाइ
![अर्थ सचिवको जिम्मेवारीमा आएका उपाध्यायलाई स्वागत र डा.घिमिरेको बिदाइ](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Artha-2.jpeg)
अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई स्वागत गरिएको छ । यसअघि अर्थ सचिव रहेका डा.रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ । अर्थ […]
पाँचवटा अध्यादेशमा जसपा नेपाल सकारात्मक, भूमिसम्बन्धी अध्यादेशको भने विपक्षमा उभिने
![पाँचवटा अध्यादेशमा जसपा नेपाल सकारात्मक, भूमिसम्बन्धी अध्यादेशको भने विपक्षमा उभिने](https://rojgarmanch.com/wp-content/uploads/2025/02/JSP.jpg)
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको […]
प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित
![प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित](https://rojgarmanch.com/wp-content/uploads/2025/02/PB3.png)
विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि […]