शानदार म:म पसलमा ग्यास विस्फोट हुँदा घाइते दुई जनाको मृत्यु
- माघ २९, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/sandar.jpg)
काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
उनका अनुसार सोमबार राति ९ बजेतिर रविन राई र मंगलबार रातको २ बजेतिर भीमबहादुर घलेको मृत्यु भएको हो।
माघ २३ गते शानदार म:ममा ग्यास लिक भएर आगलागी भएको थियो। आगलागीबाट ११ जना कामदार घाइते भएका थिए। जसमध्ये दुई जनाको मृत्यु भएको हो।
अन्य घाइतेको उपचार भइरहेको छ।
0 प्रतिक्रिया
पाँचवटा अध्यादेशमा जसपा नेपाल सकारात्मक, भूमिसम्बन्धी अध्यादेशको भने विपक्षमा उभिने
![पाँचवटा अध्यादेशमा जसपा नेपाल सकारात्मक, भूमिसम्बन्धी अध्यादेशको भने विपक्षमा उभिने](https://rojgarmanch.com/wp-content/uploads/2025/02/JSP.jpg)
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको […]
प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित
![प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित](https://rojgarmanch.com/wp-content/uploads/2025/02/PB3.png)
विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि […]
नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयकप्रति कर्मचारी संघको आपत्ति, आन्दोलनको चेतावनी
![नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयकप्रति कर्मचारी संघको आपत्ति, आन्दोलनको चेतावनी](https://rojgarmanch.com/wp-content/uploads/2025/02/BN.jpg)
नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी बनेको विधेयक संसदमा दर्ता भएकोप्रति नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघलगायतका संघसंस्थाले आपत्ति जनाएका […]
भ्रष्टाचारको सूचकांकमा नेपाल १०७औँ स्थानमा
![भ्रष्टाचारको सूचकांकमा नेपाल १०७औँ स्थानमा](https://rojgarmanch.com/wp-content/uploads/2025/02/TT.jpg)
नेपालले भ्रष्टाचार सूचकाङ्कमा एक स्थान सुधार गरेको छ । नेपाल भ्रष्टाचार हुने मुलुकको १०७औँ स्थानमा परेको हो । नेपालले ३४ […]
शानदार म:म पसलमा ग्यास विस्फोट हुँदा घाइते दुई जनाको मृत्यु
![शानदार म:म पसलमा ग्यास विस्फोट हुँदा घाइते दुई जनाको मृत्यु](https://rojgarmanch.com/wp-content/uploads/2025/02/sandar.jpg)
काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न […]