प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- माघ २९, २०८१
- 0
मंगलबार संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्न लागेको हो ।
आज बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र साथै उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, आज प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
0 प्रतिक्रिया
पाँचवटा अध्यादेशमा जसपा नेपाल सकारात्मक, भूमिसम्बन्धी अध्यादेशको भने विपक्षमा उभिने
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको […]
प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित
विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि […]
नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयकप्रति कर्मचारी संघको आपत्ति, आन्दोलनको चेतावनी
नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी बनेको विधेयक संसदमा दर्ता भएकोप्रति नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघलगायतका संघसंस्थाले आपत्ति जनाएका […]
भ्रष्टाचारको सूचकांकमा नेपाल १०७औँ स्थानमा
नेपालले भ्रष्टाचार सूचकाङ्कमा एक स्थान सुधार गरेको छ । नेपाल भ्रष्टाचार हुने मुलुकको १०७औँ स्थानमा परेको हो । नेपालले ३४ […]
शानदार म:म पसलमा ग्यास विस्फोट हुँदा घाइते दुई जनाको मृत्यु
काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न […]