नयाँ रुप लिँदै न्यूरोड (तस्वीरहरु)

news-details

काठमाडौं महानगरको न्यूरोडका हरेक घरका भित्ताहरुमा सेता रंग झ्याल–ढोका र सटर हरिया रंगले न्यूरोड रंगिएको छ । न्यूरोड सडक क्षेत्रका घरहरूमा एकरूपता दिन सेतो रंगको प्रयोग भएको छ ।

समयक्रमसँगै भद्रगोल र अस्तव्यस्त देखिएको न्यूरोडलाई फरक रुप दिने अभियानमा काठमाडौं महानगरपालिका लागिपरेको हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया