उदयपुरको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थलहरु मध्य रौतामाई पोखरी पनि एक हो । खोटाङ र उदयपुर जिल्लाको सीमा नजिक रहेको पोखरी नजिक रौतामाइको मन्दिर पनि रहेको छ ।

नयाँ वर्षको दिन आन्तरिक पर्यटनलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ यस पोखरीमा मेला लाग्ने गरेको पाइन्छ । रौतमाई पोखरी पर्यटकिय तथा धार्मिक हिसाबले घुम्नै पर्ने मध्येको एक प्रकृतिक सौन्दर्यले भरिएको ठाउँ हो ।

तस्वीरमा हेरौँ उदयपुरको ‘रौता पोखरी’

तस्वीरमा हेरौँ उदयपुरको ‘रौता पोखरी’

तस्वीरमा हेरौँ उदयपुरको ‘रौता पोखरी’

तस्वीरमा हेरौँ उदयपुरको ‘रौता पोखरी’

तस्वीरमा हेरौँ उदयपुरको ‘रौता पोखरी’

तस्वीरमा हेरौँ उदयपुरको ‘रौता पोखरी’