कांग्रेस संसदीय दलको बैठक बस्दै
- माघ १३, २०८१
- 0
आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । दिउँसो २ बजदेखि सुरु हुने बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुने र बैठक दुई दिन चल्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेशमाथि छलफल गर्ने छ ।
आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।
0 प्रतिक्रिया
काठमाडौँमा न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्यो
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको जनाएको छ। महाशाखाले दिएको जानकारी अनुसार आइतबारको […]
रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन छलफलका एजेण्डा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा […]
रञ्जना व्यापार संघको १० औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)
साना तथा मझौला व्यवसायीहरुको छाता संस्था रञ्जना व्यापार संघले आफ्नो दशौं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न गरेको छ । शनिवार […]
नवजात शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गरिने
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्नेगरी श्रवण स्क्रिनिंङ, निर्देशिका २०८१ स्वीकृत […]
रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न रुपन्देही जिल्ला अदालतको आदेश
रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न […]