ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बाघभैरव मन्दिर (तस्वीरहरु)

news-details

धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बाघभैरव मन्दिर काठमाडौंको कीर्तिपुरमा अवस्थित रहेको छ । यो मन्दिर काठमाडौं उपत्यकाबाट ७ किलो मिटर दक्षिण पश्चिमा अवस्थित छ ।

प्राचीन कालतिर बनेको यस मन्दिरमा कीर्तिपुरवासीले आराध्यदेवका रूपमा बाघभैरवको पूजाआजा गर्ने गर्दछ । राजा शिवदेव तृतीयले आजभन्दा करिब १००० वर्ष अगाडि बाघ भैरव मन्दिर स्थापना गरेका थिए । यो मन्दिर क्षेत्रमा हरेक वर्ष भदौ १ गते जात्राको रुपमा मनाउने चलन छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *