यूरो स्कूल सृजनानगर भक्तपुरले ‘यूरो स्पोर्टस् टाइम २०८१’ भव्य रुपमा मनाएको छ ।

उपत्यका प्रहरी परिसर रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङको प्रमुख आतिथ्यता तथा यूरो किड्सका संस्थापक अध्यक्ष नवराज काफ्लेको सभापतित्व साथै विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा विद्यालयले कार्यक्रम सम्पन्न गरेको हो ।

यूरो स्कूल सृजनानगरले मनायो ‘यूरो स्पोर्टस् टाइम २०८१’ (फोटोफिचर)

पौष २३ गतेबाट २६ गतेसम्म विद्यालयमा संचालन भएको विभिन्न खेलकुदमा बालबालिकाहरुलाई सहभागि गराईएको थियो । जसअन्तर्गत प्रथम, द्धितीय र तृतीय हुने बालबालिकाहरुलाई कार्यक्रम समापनको अवसरमा ट्रफि र प्रमाणपत्र वितरण गरिएको हो ।

यूरो स्कूल सृजनानगरले मनायो ‘यूरो स्पोर्टस् टाइम २०८१’ (फोटोफिचर)

कार्यक्रममा बोल्दै एआईजी तामाङले कार्यक्रमको प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेकोमा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरेका थिए । विद्यालयले बालबालिकाहरुको पढाईलाई मात्रै नभई क्षमता अभिवृद्धिको कार्यक्रमलाई पनि उत्तिकै महत्व दिएर गर्न आवश्यक रहेको र त्यो यूरो किड्सले पुरा गरेको भन्दै खुशी व्यक्त गरे ।

यूरो स्कूल सृजनानगरले मनायो ‘यूरो स्पोर्टस् टाइम २०८१’ (फोटोफिचर)

उनले बालबालिकाहरुलाई विभिन्न सचेतनामूलक जानकारीहरु दिएका थिए । विद्यालय आवतजावत गर्दा बाटो कसरी काट्ने, कुलतमा नफस्न के गर्ने, गलत कार्यहरुबाट टाढा रहन के गर्ने लगायतका सुरक्षाका विषयमा बताएकाा थिए साथै केही परेमा प्रहरीलाई जानकारी गराउन समेत आग्रह गरेका थिए ।

यूरो स्कूल सृजनानगरले मनायो ‘यूरो स्पोर्टस् टाइम २०८१’ (फोटोफिचर)

कार्यक्रमका सभापति तथा विद्यालयका अध्यक्ष नवराज काफ्लेले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए । सबैको साथ र सहयोगले कार्यक्रम सफल भएको उनले बताए ।

‘विद्यालय हाम्रो दोश्रो घर हो’ भन्ने मन्त्रलाई आत्मसाथ गरेको युरो स्कुलले विद्यार्थीलाई मात्र होइन अभिभावकलाई पनि बेलाबेलामा निमन्त्रणा गरेर आफ्नै घरजस्तो बनाइरहेको विद्यालयका अध्यक्ष नवराज काफ्लेले जानकारी दिए ।

अन्तर्राष्ट्रिय फ्रेन्चचाइज युरो किड्सका ४ वटा शाखा संचालन गरिररहेका काफ्लेले विद्यालयमा पढाई मात्र नभएर प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रदान गरिरहेको जानकारी दिए ।

खेलकुदको क्षेत्रमा बालबालिकाहरुलाई अग्रसर गराई भविष्यमा कुशल खेलाडी बनाउनका लागि यस्ता कार्यक्रम यूरो किड्सले समय समयमा गर्ने गरेको उनले बताए । साथै आगामी दिनमा बालबालिकाहरुको चौतर्फि विकासका लागि सधैं कटिबद्ध भएर लागिरहने समेत उनले बताए ।

यूरो स्कूल सृजनानगरले मनायो ‘यूरो स्पोर्टस् टाइम २०८१’ (फोटोफिचर)

विद्यालयकी प्रधानाध्यापक सम्झना गिरीले स्वागत मन्तव्य राख्दै कार्यक्रमा उपस्थित सम्पुर्ण अतिथिहरुलाई स्वागत गरेकी थिइन् । कार्यक्रमको बारेमा जानकारी दिदै उनले पौष २३ गतेबाट २६ गतेसम्म यूरो स्कूल सृजनानगर भक्तपुरले ‘यूरो स्पोर्टस् टाइम २०८१’ मनाएको जानकारी दिइन् ।

यूरो स्कूल सृजनानगरले मनायो ‘यूरो स्पोर्टस् टाइम २०८१’ (फोटोफिचर)

कार्यक्रममा विशेष अतिथि एसपि माधव बुढाथोकी, प्रेम सागर केसी र अतिथिहरु शिक्षाविद् डा. रोषन थापा, सिनियर जर्नालिष्ट हेमन्त गौतम, जिल्ला खेलकुद विकास समिति, भक्तपुरका पूर्वअध्यक्ष दिपक थापा लगायतको उपस्थिति रहेको थियो ।

यूरो स्कूल सृजनानगरले मनायो ‘यूरो स्पोर्टस् टाइम २०८१’ (फोटोफिचर)

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जातजातिहरुको पहिचान झल्किने, राष्ट्रियता झल्किने नृत्य, योगा, कराँते साथै विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।

यूरो स्कूल सृजनानगरले मनायो ‘यूरो स्पोर्टस् टाइम २०८१’ (फोटोफिचर)

कार्यक्रममा विद्यार्थीहरुलाई उपस्थित अतिथिहरुको हातबाट मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो भने अतिथिहरुलाई विद्यालय परिवारले मायाको चिनो प्रदान गरेको थियो ।