रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

news-details

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी काठमाडौं अदालतमा आफैं उपस्थित भएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा बिहीबार ६५ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका लामिछाने शुक्रबार साँझ काठमाडौं आइपुगेका थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *