गृहमन्त्री लामिछानेविरुद्ध परेको रिटमा आज पनि सुनुवाइ

news-details

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा आज पनि सुनुवाइ हुने भएको छ ।

मंगलबार पनि बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो । दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि आज जवाफी बहस गर्ने गरी हेर्दाहेर्दैमा राखिएको हो ।

रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस गर्न बाँकी रहेको छ ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम प्रयोग गरी अपचलन गरिएको र लामिछानेको नाममा समेत ऋण लिइएको दाबीसहित मद्दा दायर गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *