दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित २ जना पक्राउ

news-details

स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित काठमाडौंमा २ जना पक्राउ परेका छन्।

काठमाडौंको दरमार्ग क्षेत्रबाट उनीहरूलाई स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका व्यक्तिबारे अन्य विवरण प्रहरीले खुलाएको छैन।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *