तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्ति सिफारिस
- फाल्गुन २८, २०८०
- 0
सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराएर रिक्त्त हुने पदहरुमा नयाँ नियुक्तिको लागि सिफारिस गर्ने भएको छ ।
मन्त्रीपरिषद्को सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराएर मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकीमा लागि डिल्लीराज भट्ट र सुदुरपश्चिम नजिर मियाँलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन ।
उनले भनिन्, ‘गण्डकी,मधेस र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखहरु पदमुक्त गराउने सम्माननयि राष्ट्रपति समक्ष सिफारीस गर्ने भन्ने निर्णय भएको छ । रिक्त हुने पदहरुमा नियुक्ति गर्न सिफारिस गर्न मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम नजिर मियाँलाई सिफरिस गर्ने निर्णय भएको छ ।’
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




