नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न

news-details

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सम्पन्न भएको छ। ।

नेकपा (एमाले)सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्रिपरिषद्को पहिलो बैठक आज बिहान बसेको हो ।

बैठकले ठोस निर्णय नगरे पनि समसामयिक विषयमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया