झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट दुई समुहमा २३ दिन पैदल हिंडेर फागुन १२ गते काठमाडौं आइपुगेका मिटरव्याज पीडित अहिले काठमाडौंको भृकुटीमण्डपभित्र बसेका छन् ।

सरकारले मिटरव्याज पीडितहरुको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरुको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरु पुनः न्याय खोज्दै काठमाडौं आएका हुन् ।

त्रिपालमुनी छन् न्याय माग्न काठमाडौं आएका पीडित (फोटो फिचर)