देशको संघीय राजधानी शहर काठमाडौंका सडक सफा र चिल्ला हुनुपर्ने हो। पैदलयात्रुले सहज रूपमा फुटपाथबाट आवतजावत गर्न सक्ने हुनुपर्ने हो। दृष्टिविहीन तथा ह्वीलचेयरबाट आवतजावत गर्नेहरू पनि कुनै बाधा व्यवधानपूर्वक गन्तव्यमा पुग्नुपर्ने हो।

तर यी कुनै पनि विशेषता काठमाडौंका सडकमा पाइँदैन। यहाँका फुटपाथमा पाइला–पाइलामा अनगिन्ती अवरोध छन्। कतै खाल्टाखुल्टी त कतै निर्माण सामग्रीको थुप्रो। कतै फोहोरका डंगुर त कतै पोल र तारको अवरोध। त्यतिले नपुगेर कतिपय साँघुरा फुटपाथमा बिरुवा रोपिएका छन्।

सामान्य मानिसलाई दिउँसै हिँड्न असहज हुने यी पैदल मार्गमा अपांगता भएकाहरूको यात्रा झनै कठिन छ। त्यस्तै सडक बत्तीको राम्रो व्यवस्था नभएका कारण साँझ परेपछि आवतजावतमा कठिनाइ हुन्छ।

काठमाडौं उपत्यकाका केही फुटपाथ–

काठमाडौंका फुटपाथ : जोखिमपूर्ण यात्रा गर्न बाध्य पैदल यात्रु (फोटो फिचर)