सभामुख सापकोटाद्वारा पाँच विधेयक प्रमाणित
- असार २८, २०७९
- 0
सभामुख अग्निप्रसाद सापकोटाले आज सङ्घीय संसद्का दुवै सदनबाट विभिन्न मितिमा पारित भएका पाँच विधेयक प्रमाणित गरेका छन ।
सभामुखले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणित गरेका हुन ।
प्रमाणित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।
0 प्रतिक्रिया
कीर्तिपुरको मेयरमा काँग्रेसका कृष्णमान डंगोल विजयी
काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । डंगोलले ५ हजार ३३४ मत पाउँदा माओवादी केन्द्रका शिवशरण […]
साढे दुईलाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको […]
साइबर अपराध बढ्दो, फेसबुकबाट सबैभन्दा बढी घट्ना
प्रहरी नायव महानिरीक्षक नबीन्द्र अर्यालले पछिल्लो समय साइबर अपराधका घट्नाहरु बढ्दै गइरहेको बताएका छन् । सोमबार तथ्यांक संकलन तथा विश्लेषण […]
नागढुंगा–मुग्लीन सडकमा जनतालई सास्ति, सरकारको ध्यानाकर्षण
नागढुङ्गा–मुग्लीनसडक खण्डको अस्तव्यस्तताले जनतालाई सास्ति भएको भन्दै पहिला देश (नेसन फर्सट)ले सरकारको ध्यानकर्षण गराएको छ । सोमबार नेसन फर्सटले पत्रकार […]
सन् २०३५ सम्म २८ हजार पाँचसय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य
उर्जामन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार पाँचसय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताएका छन् । जलविद्युत उत्पादनका […]