आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।

सरकारले आजको बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी गरेको छ ।

संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची रहेको छ ।

यसअघि मन्त्रिपरिषदको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरिसकेको छ ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, नागरिकता विधेयक फिर्ता लिने कार्यसूचि तय