सरकारले स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपी लागु नगर्ने भन्दै पत्र लेख्ने निर्णय गरेको महिला बालबालिका मन्त्री उमा रेग्मीले जानकारी दिइन्।
सरकारले स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपी लागु नगर्ने