नेपाल प्रहरीका पाँचजना डिआईजी एआईजी बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा पाँचजनाको नाम सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने डिआईजीहरुमा उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंह छन् ।