नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा आयोजना गरिने पत्रकार सम्मेलनमार्फत पछिल्लो राजनीतिक अवस्था र चुनावी तालमेलबारे जानकारी दिने बताइएको छ ।







