प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीबीच शिष्टाचार भेट भएको छ ।
आइतबार बिहान ११ बजे काठमाडौंको होटल मेरियटमा उनीहरूबीच भेट भएको ओलीका प्रेस संयोजक रामशरण बजगाँइले बताए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीबीच शिष्टाचार भेट भएको