पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले) प्रवेश गरेका छन।

मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धरलाई पार्टीमा स्वागत गरेका हुन ।

पूर्वमन्त्री सिंहले आफ्नो नेतृत्वको समाजवादी जनता पार्टीलाई एमालेमा समाहित गराएका हुन ।

सिंहसँगै समाजवादी पार्टीका नेता शिव पटेल, नाम्गेल शेर्पालगायत नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन ।