अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२२ को साहसिक महिला पुरस्कार नेपालकी भूमिका श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपलाका यौनिक अल्पसंख्यकको हक अधिकारका लागि कार्यरत भूमिका श्रेष्ठले पु९याएको योगदानका लागि सो पुस्कार दिइएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।
सो पुरस्कार यस अघि एसिड पीडित मुस्कान खातुनले पाएकी थिइन ।








