लामोसयदेखि सदनमा थाँती रहेको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र व्याख्यात्मक घोषणा बहुमतबाट अनुमोदित भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।

यस्तो छ १२ बुँदे व्याख्यात्मक घोषणा

यस्तो छ एमसीसीबारेको ११ बुँदे ‘व्याख्यात्मक घोषणा’ (पूर्णपाठसहित)